काठडाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
योसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको हो ।
खेल अबको केहीबेरमा सुरु हुनेछ ।















प्रतिक्रिया