९ कार्तिक २०८३, सोमबार

आजबाट सुरु हुन लागेको एनपीएल मैदानको बिहानी दृश्य (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कीर्तिपुर मैदानको बिहानी दृश्य, यहाँ आजदेखि नेपाल प्रिमियर लिग–३ सुरु हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछ ।

उद्घाटन खेल आज साँझ ५ बजेबाट सुरु हुनेछ ।

एनपीएलको‌ तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।