काठमाडौं । दशैं मनाएर गाउँघरबाट काठमाडौं फर्किनेहरूको चहलपहल बढेको छ । काठमाडौंको जडीबुटीस्थित बसपार्कमा गाउँबाट फर्किने यात्रुहरूको भीड देखिएको छ । दशैं बिदा सकेर काम तथा अध्ययनका लागि काठमाडौं फर्किने यात्रुहरू बसबाट ओर्लिने र आफ्नो गन्तव्यतर्फ जाने क्रम जारी छ ।
तस्वीर/कुशल बस्ताकोटी
























प्रतिक्रिया