काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पदभार ग्रहण गरेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदभार ग्रहण गरेका हुन् ।
थापा काठमाडौंमा सम्पन्न १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।















प्रतिक्रिया