काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ ।
शनिबार ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा पूरै विकेट गुमाउँदै २५६ रन बनाएको हो ।
क्यानडाले युवराज सम्राको शतकमा उक्त योगफल तयार पारेको हो । उनले ११ चौका र चार छक्काको मद्दतमा १०५ रन बनाएका थिए ।















प्रतिक्रिया