१ कार्तिक २०८३, शनिबार

तातोपानी नाका भोलिदेखि तीन दिन खुल्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तातोपानी नाका तीन दिन खुल्ने भएको छ ।

नाका भोलि कात्तिक १ देखि ३ गतेसम्म तीन दिन खुल्ने भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जारी गरेको प्रेस नोट अनुसार मालवाहक सवारीसाधनलाई मात्रै नाकाबाट आवतजावत गर्न अनुमति दिइएको छ ।