३० आश्विन २०८३, शुक्रबार

दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । यात्रु तथा सवारीसाधनको संख्या बढेपछि सडकखण्डमा जामको अवस्था सिर्जना भएको हो । दशैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेसँगै बनेपा हुँदै काभ्रेका विभिन्न स्थानतर्फ जाने सडकमा सवारीसाधनको चाप बढेको हो ।