२९ आश्विन २०८३, बिहिबार

दशैँ लक्षित सरसफाइ अभियान : कलंकी अन्डरपासमा रङरोगन (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । दशैंलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ।

सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गरिएको छ ।

तस्वीरहरू–