२८ आश्विन २०८३, बुधबार

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट स्वदेश फर्किएका छन् ।

बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली गएका गृहमन्त्री गुरूङ तीन दिने औपचारिक भ्रमण सकेर फर्किएका हुन् । गृहमन्त्रीको यो पहिलो विदेश भ्रमणसमेत हो ।

भारतमा रहँदा गृहमन्त्रीले समकक्षी अमित शाहसँग भेटवार्ता गरे ।