काठमाडौं । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका असई सागरराज थारुको शव भेटिएको छ।
भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा थारुको शव फेला परेको हो।
भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा बोटबाट खसेर गत शनिबार महाकाली नदीमा थारु बेपत्ता भएका थिए।











प्रतिक्रिया