काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन्। पिछडिएको क्षेत्रबाट शाही सहमहामन्त्री पदमा विजयी भएका हुन्।
शाहीले ३ हजार ९०६ मत ल्याएर विजयी भए।
उनका प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत पाए।











प्रतिक्रिया