गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीपछि दश जना सम्पर्कविहीन रहेका छन् । कम्तीमा दश जना सम्पर्कमा नआएका प्रहरीले जानकारी दिएको हो ।
बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ। यसैगरी, बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ ।











प्रतिक्रिया