२८ आश्विन २०८३, बुधबार

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् ।

बेलायती समकक्षी रोले वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल ७ दिने औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरे ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्।