२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ ।

महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका क्षेत्र तथा कार्यक्रमस्थलमा दुवै झण्डाले सजाइएको छ ।

तस्वीरहरु : सक्षम घिमिरे