काठमाडौं । दशैं नजिकिएसँगै शनिबार असन–इन्द्रचोक क्षेत्रमा निकै चहलपहल बढेको छ ।
मानिसहरूको बाक्लो भीडसँगै सवारीसाधनको जाम पनि उत्तिकै देखिएको छ ।
दशैंको किनमेलका लागि बजारमा आउने मानिसहरूको संख्या बढ्दा क्षेत्र अस्तव्यस्त बनेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया