२८ आश्विन २०८३, बुधबार

कांग्रेस १५ औं महाधिवेशनको विशेष झोला सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन भोलि आइतबार काठमाडौंको खुलामञ्चमा हुँदैछ ।

पार्टीले महाधिवेशनलाई लक्षित गरी आज महाधिवेशनको झोला सार्वजनिक गरेको छ ।

झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ ।