काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भोलि (आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह खुल्लामञ्चमा मञ्च निर्माण, सजावट, तथा आवश्यक पूर्वाधार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया