काठमाडौं । नेकपा (एमाले) का ३३ जना मनोनीत केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पार्टी मुख्यालय च्यासलमा आयोजिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
यही असोज ५-८ गते बसेको केन्द्रीय समिति बैठकले ३३ जनाालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो ।
तस्वीरहरू-

















प्रतिक्रिया