२८ आश्विन २०८३, बुधबार

दीपक मनाङे देउवा समूहको काँग्रेसमा प्रवेश, शशांकले गरे स्वागत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) देउवा समूहको नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले उनलाई पार्टीमा स्वागत गरेका हुन् । प्रवेशसँगै मनाङेलाई मनाङ जिल्लामा अधिवेशनका लागि जिम्मेवारी पनि दिइएको छ।

उनलाई मनाङको अधिवेशन आयोजक समितिको संयोजक पनि बनाइएको छ।