काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको मिति सार्ने भएको छ ।
लगातारको वर्षा र बाढी पहिरोलाई मध्यनजर गर्दै मिति केही पर सार्ने विषयमा छलफल भइरहेको प्रवक्ता देवराज चालिसेलेजानकारी दिएका हुन् ।
यसअघि महाधिवेशनको मिति असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुनेगरी तय भएको थियो ।
मंगलबार शीर्ष नेताबीच छलफलपछि मिति सार्वजनिक गरिने उनले बताए ।











प्रतिक्रिया