२८ आश्विन २०८३, बुधबार

यी हुन् एमालेको स्थायी कमिटीमा मनोनित नेताहरू

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले केही नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ ।

जारी केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, काशीनाथ अधिकारी, शिवमाया तुम्बाहाम्फे, थममाया थापा, बिमला घिमिरेलाई स्थायी कमिटी सदस्य बनाएको हो ।