२८ आश्विन २०८३, बुधबार

एमाले केन्द्रीय कमिटी बैठकको चौथो दिन (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ ।

ललितपुरस्थित रामबाग महलमा आज चौथो दिन पनि बैठक बसिरहेको हो ।

तस्वीरहरू–