काठमाडौं, ३ भदौं । नेपालमा विहीबार फेरि भूकम्प गएको छ ।
आज विहान ११ बजेर ४७ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रसुवा केन्द्रविन्दु भएर गएको धक्का ४ दशमलब ६ रेक्टर स्केलको हो ।
गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा माथिका चार सय धक्का महसुस गरिएका छन् । अझै पनि भूकम्पका धक्का आउने क्रम रोकिएको छैन् ।















प्रतिक्रिया