२८ आश्विन २०८३, बुधबार

तीजमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्वीरहरु)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजाआराधना गर्ने परम्परा रहेको छ ।

तस्वीरहरु : सक्षम घिमिरे