काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई बिदाइ गरेका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आवश्यक निर्देशनसहित बिदाई गरेका हुन् ।



















प्रतिक्रिया