काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्म पत्नी राधिकाले शाक्यद्वारा लिखित सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको छ ।
बालकोटस्थित जिर्ण भग्नावशेषमा पुस्तक सार्वजनिक गरिएको हो । उक्त निवास गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनमा तोडफोड एवम् आगजनी गरिएको थियो ।
तस्वीरहरू–



















प्रतिक्रिया