काठमाडौं । सातदोबाटोस्थित शहीद पार्कमा निर्माण गरिएको जेनजी शहीदको शालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको छ।
निर्माण समितिले प्रतिमा पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ शालिक तयार गर्ने जनाएको हो।
तस्वीरहरू–
फन्ट परिवर्तन गर्नुहोस:



प्रतिक्रिया