२८ आश्विन २०८३, बुधबार

रास्वपा सभापति लामिछानेले संसदमा सम्बोधन गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन्।

आज बस्ने बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने तय भएको हो ।

संसद बैठक १ बजे बस्दैछ ।