काठमाडौं । ग्रिन आर्मीको दर्ता खारेज भएको छ। भोटेकोशी त्रिशुली बाढीपछि विवादित बनेको ग्रिन आर्मी नामक संस्थाको दर्ता खारेज भएको हो ।
बाढी प्रभावित क्षेत्रमा ग्रिन आर्मी सैनिक जस्तै देखिने केमोप्लाजमा देखिएका थिए ।
पोशाक र नामलाई लिएर प्रश्न उठेपछि संस्थाको दर्ता नै खारेज गरिएको हो । ग्रिन आर्मी गैर नाफामुलक संस्थाका रुपमा २०७७ साल साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।











प्रतिक्रिया