२८ आश्विन २०८३, बुधबार

ड्रोनबाट देखिएको देवीघाटको कहालीलाग्दो दृश्य

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । बाढी र पहिरोपछि नुवाकोटको देवीघाटको अवस्था कहालीलाग्दो बनेको छ । बस्तीका घरहरू बगरमा परिणत भएका छन् भने बालुवा, ढुंगा र भत्किएका घर एकै ठाउँमा थुप्रिएका छन् । ड्रोनबाट खिचिएको दृश्यले विपत्तिले पुर्‍याएको क्षतिको भयावह अवस्था स्पष्ट देखाउँछ ।