नुवाकोट । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नुवाकोटको देवीघाट बजारमा पनि देखिएको छ । बाढीले बजार क्षेत्रका घर, पसल तथा विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको छ । बजार क्षेत्र अहिले सुनसान र उजाड देखिएको छ ।
तस्वीरहरुः सरोज शाही












प्रतिक्रिया