२८ आश्विन २०८३, बुधबार

वसन्तपुरमा गाईजात्रा (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वसन्तपुरमा दिवंगत आफन्तको सम्झनामा गाईजात्रा मनाइएको छ ।

नेवार समुदायले परम्परागत बाजागाजा, भेषभूषा तथा सांस्कृतिक झाँकीसहित गाईजात्रा निकालेका छन् ।

वर्षभरि दिवंगत भएका आफन्तको आत्माको शान्तिको कामना गर्दै परिवारजनले गाई वा गाईको प्रतीकका रूपमा बालबालिकालाई सिँगारेर जात्रामा सहभागी गराएका छन् ।