काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
भोलि (बिहीबार) बिहान ९ बजे सिंहदरबारमा बस्नेगरी सर्वदलीय बैठक आह्वान गरिउको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा भोटेकोशी नदीमा आएको भीषण बाढी, त्यसले पुर्याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः स्थापनाका विषयमा छलफल हुने खरेलले जानकारी दिएका छन् ।











प्रतिक्रिया