२८ आश्विन २०८३, बुधबार

ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र (तस्वीरहरू)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाबाट आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी क्षेत्रमा पुग्दा नदीको बहाव असामान्य रूपमा बढेको छ।

बाढीले गल्छी आसपासका नदी तटीय क्षेत्र र पूर्वाधारमा प्रभाव पारेको दृश्य ड्रोनबाट कैद गरिएको छ।

बाढी गल्छी आसपास पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।

तस्वीरहरू–