काठमाडौं । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहितका ६० कर्मचारी सम्पर्कविहीन भएका छन् ।
भोटेकोशी नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
आयोजनाको सुरुङको क्रङ्क्रिट ढलानको काम भइरहेको थियो ।











प्रतिक्रिया