काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा हालसम्म १४ जनाको शव फेला परेको हो ।
बाढीमा परी घाइते भएका १९ जनाको उद्धार गरिएको छ। सुरक्षा निकायले खोज तथा उद्वारलाई तीव्रता दिएको छ ।











प्रतिक्रिया