काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका नौ जना कामदार सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा आलिताल गाउँपालिका–३ कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली तथा आलिताल–७ नाउलीका दीपक घर्तीमगर, राजेश घर्तीमगर र किरण घर्तीमगर रहेका छन् ।











प्रतिक्रिया