२८ आश्विन २०८३, बुधबार

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि गोसाइकुण्ड दर्शनका लागि गएका ३४ जना यात्रु सम्पर्कविहीन भएका छन् ।

गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको हो । नगरपालिका ४ र ५ का तीर्थयात्री बोकेर गोसाइकुण्ड गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको हो ।

बसमा ३८ जना यात्रु सवार थिए । चारजना भने सम्पर्कमा आएका हुन् ।