२८ आश्विन २०८३, बुधबार

सुरूङ मार्गमा गाडी गुड्दा… (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गमा सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ ।

करिब एक महिनाअघि उद्घाटन गरिएको उक्त सुरुङमार्ग यसअघि आपतकालीन सवारीसाधनलाई मात्र प्रयोग गर्न दिइएको थियो ।

तस्वीरहरू–