२८ आश्विन २०८३, बुधबार

नेपाल भलिबल लिगको ट्रफी अनावरण (तस्वीरहरूसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएको छ ।

ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएको हो ।

‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएको हो । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्‍याइनेछ । ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार स्क्वायर रहनेछ।

तस्वीरहरू–