१ कार्तिक २०८३, शनिबार

पुरुषोत्तम यादव रास्वपाको सहमहामन्त्री मनोनित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित भएका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवलाई सहमहामन्त्री मनोनित गरेका हुन् ।