२८ आश्विन २०८३, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुधन, सुनिलसहित सातजना मनोनित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा सातजना मनोनित भएका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साल, भूपदेव शाहसहित ७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

सातजनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव बैठकबाट पारित भएको हो ।