१ कार्तिक २०८३, शनिबार

विदेश भाग्दै गरेका समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका व्यक्ति विमानस्थलबाट पक्राउ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेका एक जना व्यक्ति विमानस्थलबाट पक्राउ परेका छन् ।

विदेश भाग्दै गरेको अवस्थामा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राकेशकुमार रावल रहेका छन् । उनी नेपाल एयरलाइन्समार्फत विदेश भाग्ने तयारीमा थिए ।

प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।