२८ आश्विन २०८३, बुधबार

काँग्रेसले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कोशीमा काँग्रेस सरकारबाट बाहिरिएपछि एमालेले नेकपासँग सहकार्य गरेको छ ।