२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशनको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको होे । जसअनुसार भदौ २४ गते गाउँ/नगरको वडा अधिवेशन गर्नुपर्ने मिति तोकिएको छ ।

यस्तै, नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते गर्नुपर्ने उल्लेख छ ।

यस्तो छ कार्यतालिका–