२८ आश्विन २०८३, बुधबार

रास्वपाको केन्द्रीय समिति बैठक डाकियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको केन्द्रीय समितिको बैठक डाकिएको छ ।

सभापति रवि लामिछानेले शुक्रबारका लागि बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।