२८ आश्विन २०८३, बुधबार

मुख्यमन्त्री बानिँयाले राजीनामा दिँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

संसदबाट विश्वासको मत नपाउने भएपछि उनले आज राजीनामा दिन लागेका हुन् । यसअघि उनले आज विश्वासको मत लिने तयारी गरेका छन् । बानियाँले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।

एमाले र नेकपाले मुख्यमन्त्री बानियाँको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् भने राप्रपा तटस्थ रहने भएको छ ।