२८ आश्विन २०८३, बुधबार

नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन् ।

आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित पक्राउ गरेको हो । उनीहरूले ल्याउन पाउने भन्दा धेरै विदेशी मुद्रा ल्याएको पाइएको छ ।

उनीहरूको परिचय भने खुलाइएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।