२८ आश्विन २०८३, बुधबार

एमाले अध्यक्ष ओलीद्वारा’मिसन पार्टी जागरण’अभियान शुभारम्भ (तस्वीरहरूसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले मिसन पार्टी जागरण अभियान शुभारम्भ गरेका छन् ।

अध्यक्ष ओलीले आज झापाको बिर्तामोडमा अभियानको शुभारम्भ गरेका हुन् । अभियान अन्तर्गत झापामा मिसन जागरणका लागि अध्यक्ष ओली शनिबार इलाम हुँदै झापा गएका थिए।

एमालेले पालिका र वडा केन्द्रित पार्टी मिसन जागरण अभियान अघि बढाउने निर्णय नै गरेको थियो।