२८ आश्विन २०८३, बुधबार

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनका लागि आवश्यक प्रवन्ध गर्न संसद सचिवालयलाई पत्राचार गरेका हुन् ।

नेकपा (एमाले) ले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन् । एमालेले साथ छाडेपछि उनी अल्पमतमा छन् ।